Tihar Wishes 2075 :Best Wishes & Blessing In Nepali

Happy Tihar Wishes In Nepali Language : Best Dipwali Wishes

 
 

First of All Happy Dashain And Tihar 2075  To all Neplease Brothers and Sisters. Vijaya Dashami 2075 ko manai dekhi Subhkamna chha. If you are looking for Dashain and Tihar Wishes,sms,quotes and Greetings for 2075, then you have come to the perfect place.Here You can get Awesome Dashain Wishes ,Dashain Greetings & Blessings , Dashain Sms And Quotes . You Can Find Dashain & Tihar  Wishes In Nepali Language As well as In English Language . Here You will GetDashain & Tihar Greeting Cards, Ecards, Dashain Cards, Dashain & Tihar  wishes Photoes, Images And Dashain & Tihar sayari Cards, Dashain & Tihar Poems and Essay so In This Biggest Festival Of Nepal , share these wonderful messages and Images to your close and dear ones so that they get the sense of happiness that you want to share. Feel free to save and share these images in social networks like–Facebook, Twitter, Instagram, Pinterest and Google Plus.Enjoy This Dashain with A RELAXED mind, A PEACEFUL soul, A JOYFUL spirit, A HEAL THY body, with Awesome Smile 🙂

झिलिमिलि दियो बत्तिको तिहार् बोकि लाउन्छ नयन् खुसि नयन् बहर हप्पि तिहार २०७५
तिहर् आयो, रमाइलो गरौ तिहर आयो, दियो बलौ तिहर् आयो, पटका… अनि निधारमा भाइ टिका तिहार २०१८/७५ को शुभकामना
टीका होस् निधरमा जमरा होस् कानमा सुख् होस् परिवरमा शन्ति होस् देश्मा पुरा होस् मनोकमना, येहि छ तिहर् २०१८७५ को शुभकामना
भग्य चम्कोस् सबैको सबैको होस् सुख् समृधि सुख् शन्तिको बास् होस् चारै तीर् माता दुर्गा को आशिर्वाद् रहिरहोस् सर्बदा तिहर् २०७५२०१८ को येहि छ शुभकमना
भग्य चम्कोस् सबैको सबैको होस् सुख् समृधि सुख् शन्तिको बास् होस् चारै तीर् माता दुर्गा को आशिर्वाद् रहिरहोस् सर्बदा तिहर् २०७५२०१८ को येहि छ शुभकमना
नाछुटोस् मया र मम्ता सधैलाइ कहिले मह्सुस् नहोस् अक्लोपन्
मनम मया छ जति तेहि च जीवन फुलोस् फलोस् परिवार सुख्मा दुखले कहिले पर्वेश नपरोश्
शन्ति छाहोस्, येहि छ तिहार को शुभकमना
भाग्य चम्कोस सबैको, सबैको होस् सुख सम्रिद्धी,
सुख शान्तीको बास होस् चारै तिर माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा
येहि छ तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
शुभकामना !! शुभकामना !!! दिर्घ, शान्ति र चएन शुखले छावस परिवार जनमा सधै सधै सुख शान्ति रहोस । हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस , नछुटॉस माया र ममता सधैलाई । कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ जीवन । फुलो फलोस परिवार सुखमा दु:खले कहिलै प्रवेश नपावस । शान्ति छावस ! शान्ति छाव येहि छ तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
याद आयो भने आँखा बन्द नगर्नु, भेट भएन भने पनि दुख नमान्नु, हामि सँधै सँगै हुनु पर्छ भन्ने पनि केहि छैन, तर मित्रताको ढोका कहिले बन्द नगर्नु । टिका होस निधारमा, जमरा होस कानमा, खुसि छवोस परिवारमा, अनि शान्ती देशमा, दशैँमा खुसिनै खुसि बास होस सबै शत्रु हरुको नास होस । येहि छ तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
दशैमा दुर्गा भवानी दाहिने रहुन, तिहारमा लक्ष्मीले बास गरुन, सम्पूर्ण नेपालीको घर आगनमा दुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन येहि नै हाम्रो सबैलाई हार्दिक मंगलमय शुभकामनायेहि छ तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
लक्ष्मि माता जी को हात होस्, सरस्वति माता जी को साथ होस् गनेश देव जी को निवास् होस्, र देवि दुर्गा को आशिर्वाद ले तिम्रो जीवन् मा खुशि नै खुशि होस्तिहार को पावन पर्वमा तपाइ र तपाइ को परिवार को जिबन मा खुशि,सुख र शान्ति भरिदीय येहि छ तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
मौलाओस् जिन्दगी मखमली सरी मुस्कुराओस् खुसी सयपत्री सरी अखण्ड रहोस् निधारको टिका सर येहि छ तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
मौलाओस् जिन्दगी मखमली सरी मुस्कुराओस् खुसी सयपत्री सरी अखण्ड रहोस् निधारको टिका सर येहि छ तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
उत्सव, खुसी शान्ति, उल्लास हर्स, सुख प्रसन्नता, सुबिस्ता आनन्द, सम्रिधी कल्याण मंगल्, सुबिधा यी शब्दहरु शब्दकोस मा मात्र नरहुन येहि छ तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
 
फूल फुल्यो खुशि तपाइ को कदम् चुमोस्, कहिले न होस् पिडा हरु को सामना, धनसम्पति नै धनसम्पति आयोस् तपाइ को आङन्, येहि छ तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
आशिषहरुको त्यो उत्सव आनन्द र समृद्धिको अग्रगामी बन्न सकोस् । पवित्र अवसरहरुले यहाँको जिन्दगी भरियोस् । वातावरण भक्ति र प्रेमले हराभरा होस् । …>होस् तपाइ को जिबन मा खुशि हरु को मेला कहिले न आओस् कुनै झमेला सदा सुखि रहोस् तपाइ को घरद्व येहि छ तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
यो तिहार तपाईंलाई खुशी, स्वास्थ्य र धन, मायालु बनाओस् । तपाईंलाई सबैभन्दा प्रतिभाशाली बनाओस् । प्रेम गर्न सिकाओस् र सम्मानीय जिवन दिओस् ।  यो तिहारले तपाईंलाई शान्ति र समृद्धिमा सँगसँगै  अँध्यारोमा विजयी पनि विजय बन्न सिकाओस् । तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
फूल फुल्यो खुशि तपाइ को कदम् चुमोस्, कहिले न होस् पिडा हरु को सामना, धनसम्पति नै धनसम्पति आयोस् तपाइ को आगन्, येहि छ तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
खुशिहरु तपाइ को जिबन मा कहिले कम हुदै न होस् आन्चल् मा तपाइ को कुनै कान्डा कहिल्यै बिझदै न बिझोस् जब पनि कुनै समस्या व दुख आउछ तब डेवि दुर्गा माता जी तपाइ को साथ होस् येहि आशिर्वाद छ हाम्रो येहि छ तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
यो पल होस् सुनौलो, दुनिया मा नाम् होस् रोशन् तपाइको, असहाय लाइ तपाइ देखाइ दिनु होला किनारा येहि शुभकामणा छ हाम्रो। येहि छ तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
होस् तपाइ को जिनदगि मा मुस्कान हरु हजार् कहिले न आओस् कुनै जाल झेल झमेलाको कारोबार सदा सुखि रहनु होला तपाइ र तपाइ को परिबार येहि छ तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
तिहर् पर्व हो खुशि को, उज्यालो को, लक्ष्मिको…। यो तिहर तपाइको जिन्दगि खुशिले भरियेको होस् दुनिया उज्यालो ले चम्कियोस्, घर म मा लक्ष्मिको आगमन् होस्… तिहार को शुभकामना !!!
लक्ष्मि यति धेरै आउन् कि सबै तिर नाम होस् दिन् राति बिजनेस बडोस् यति कि सबै काम् बनोस् घर परिवर समजमा बढोस् प्रसिद्दि यहि छ तिहर् को कामना तपाइको लगि तिहार को शुभकामना !!!
राति चाडै नै निन्द्रा लाग्यो बिहान उठ्दा तिहार आयो सोचे सेन्ड् गरुन् तपाइलाइ तिहर् को स्म्स् उत्निखेरै तपाइ को मिस्स् कल्ल् आयो
यो तिहार को पवन अवसर तिहार को शुभकामना !!!
दियो को प्रकाश एक नया उज्यालो ल्याओश्, हरेक् पल तपाइ को जिवनमा यहि शुभकामना हाम्रो तपाइको लागि… यो तिहार को पवन अवसर तिहार को शुभकामना !!!
ती खाली स्थान हरु मेरो मौन प्रार्थना हुन् , माता लक्ष्मीलाई बाटो देखाउन र रक्षा गर्न प्रार्थना गरिरहेको छु र तपाईं जे र जहाँ जुन काम गरिरहनुभ एको छ, त्यसमा सफलता मिलोस् , तिहार को शुभकामना !!!
घरमा लक्ष्छि को बास होस्, सत्रुको नास्
होस्, हरेक् कामन पुरा होस्, बीयेर को बर्सत होस्
अनि हातमा २१ पत्ति को तास् होस्। तिहार को शुभकामना !!!
हर् पल् खुसि रहोस् साथ सदै मुहरमा रहोस्
तपैको हासो हाम्रो तर्फ् बाट तपाइलाई
हप्प्य् डेपावलि विशिङ् उ अ वोन्डेर्फुल सुपर्-डुपर्, जबर्दस्त्, झिलिमिलि,
स्पेकिअल् एक्दुम् मस्त् न् एक्दुम् हप्पि, बोले तो एक्दुम् झकास्?
Happy Diwali 2075
मास को बर, मुला को आचार,
औन्सि को कालो रातम दीयो को बहर सुर्य को किरण,
खुशि को बहर्,
तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
हजार् फुल फुलोस् हरेक खुशि तपाइ लाइ मिलोस् कहिले दुख् हरु को सामना नहोस् येहि छ तिहार २०७५ को हार्दिक मंगलमय शुभकामना !!!
****अन्तिमा देउसी रे! गित ***

ए भन मेर भाई हो, देउसी रे ए राम्ररी भन, देउसी रे !
ए स्वोर मिलाई भन, देउसी रे !
ए यो घर कत्रो, देउसी रे ! सिंह दरबार जत्रो, देउसी रे !
यो आँगन कत्रो, देउसी रे ! टुँडिखेल जत्रो, देउसी रे !
हामी त्यसै, देउसी रे ! आएका हैनौँ, देउसी रे !
बली राजा ले, देउसी रे ! पठाएका, देउसी रे !
ए रातो माटो, देउसी रे ! चिप्लो बाटो, देउसी रे !
लड्दै पड्दै, देउसी रे ! आएका हामी , देउसी रे !
ए आकाशको तारा, देउसी रे ! ए सेल खाने दारा, देउसी रे !
ए छाना माथी घिरौला, देउसी रे ! के के दिन्छन हेरौला, देउसी रे !
ए बनमा रैछ सल्ला, देउसी रे ! ए तातो रोटी मिल्ला, देउसी रे
! ए सुपारिको कुड्को, देउसी रे ! हाम्रो भाई पुड्को, देउसी रे !
ए छाना माथी तबेला, देउसी रे ! ए हामलाई भयो अबेला, देउसी रे !
ए यहाँ मात्र हैन, देउसी रे ! चौध अन्चल्, देउसी रे !
पचहत्तर जिल्ला, देउसी रे ! पुग्नु छ, देउसी रे !
ए आए आए, देउसी रे ! ए ल्याए ल्याए, देउसी रे ! ए ल्याउनै लागे, देउसी रे !
यो साल आउँदा, देउसी रे ! सिमेन्टको छानो, देउसी रे !
अर्को साल आउँदा, देउसी रे ! सुन को छानो, देउसी रे !
ए यो घरैमा, देउसी रे ! लक्ष्मी ले, देउसी रे ! बासै गरुन्, देउसी रे !
ए फलोस्, फुलोस्, देउसी रे ! खुशीयाली छावस्, देउसी रे !
तिहारको हार्दिक मंगलमय शुभकामना ।


“Enjoy Dashain & Tihar Mera Paayraa Nepali Didi ra Daju,Bhai Haru.”
❤❀ ❀ Wish You A Very Happy Tihar 2075 ❀ ❀❤

\For More Awesome>> Funny Dashain and Tihar  Blessings, SMS , Messages and Quotes< <Click Here

We will continue to add new and amazing Dashain & Tihar Wishes , Quotes ,Sms And Greeting cards in Coming Days. We will also present to you with some great messages and quotes so that you can share those as status messages, tweets or even  for SMS, messages . More Happy Tihar wishes in Nepali Language will be Uploaded Soon…

If U Have More Happy Dashain & tihar Wishes in nepali language, Blessings, SMS, Quotes Or Greetings.  Please Share With Us By Using Comment Box Below & Most Wishes,Greeting and Sms Summiter will Get A Chance To Get Special Gift Hampers,T-shirts And Gadgets . Winner Will Be Announced Every 2 Weeks On This Website And Its Official FaceBook Page.

Hope You Liked The Post If You Have Any Suggestions, Ideas and Feedback We Will Definitely Like to Hear SO Please Comment Your Thoughts In Comment Box Below.


साथीहरु हजुरलाई मनपर्ने यस्तै अरु
नेपाली तिहार SMS ,Wishes हरु
Comment Box Use गरि शेयेर गर्नुहोला ...
साथेे Namaste र Ncell को रु (५० देखि ५००) सम्मको
Recharge पाउनुहोस !!!
Admin
Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

www.000webhost.com